Author: khel chautari

राष्ट्रब्यापी रेटिङ चेसमा नेपाल च्याम्पियन रुपेशको एकल अग्रता

बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुक चुम्लुङको सह आयोजनामा झापाको बिर्तामोड सिटी सेन्टरमा जारी उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन शनिबार पाँचौ चरणको खेल सम्पन्न हुँदा…

सुपर थ्रीको पहिलो खेलमा नेपालले युएईसँग खेल्ने

नेपालले थाइल्याण्डमा जारि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्यानका अनुसार नेपाल र युएईबीचको खेल सोमबार हुनेछ । खेल नेपाली…

बोर्नमाउथ स्टार डीन हुइसेन रियल मड्रिडमा आबद्ध

स्पेनिस जायन्ट रियल मड्रिडले आज आधिकारिक रूपमा युवा डिफेन्डर डीन हुइसेनलाई एएफसी बोर्नमाउथबाट अनुबन्ध गरेको घोषणा गरेको छ। २० वर्षीय डिफेन्डरको ट्रान्सफर फी ५ करोड पाउण्ड (€५९.५ मिलियन) रहेको छ,…

रोस्टन चेस वेस्टइन्डिजको नयाँ टेस्ट कप्तान नियुक्त

वेस्टइन्डिज क्रिकेट बोर्ड (CWI) ले रोस्टन चेसलाई वेस्टइन्डिज टेस्ट टोलीको नयाँ कप्तान घोषणा गरेको छ। यो घोषणा पूर्वकप्तान क्रेग ब्राथवेटले कप्तानबाट राजीनामा दिएपछि गरिएको हो। चेसको कप्तानीमा पहिलो श्रृंखला घरेलु…

इप्सविचविरुद्धको खेलमा आज वार्डीले इतिहास रच्ने अवसर

जेमी वार्डी यस आइतवार इप्सविच टाउनविरुद्धको खेलमा लेस्टर सिटीका लागि आफ्नो ५००औं र अन्तिम खेल खेल्न लागेका छन्। हालसम्म उनले क्लबका लागि १९९ गोल गरिसकेका छन्, र अब उनी लेस्टर…

विराटनगरमा टी–१० क्रिकेट हुने 

कोशी प्रदेशको राजधानी विराटनगरमा टी-१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर-६ को आयोजना हुने भएको छ । प्रतियोगिता आइतबारदेखि जेठ १० गतेसम्म बिराटनगर-६ स्थित…

साफ यु-१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा आज बंगलादेशसँग खेल्दै

भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल गोल्डेन जुब्ली स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाल समूह बी को उपविजेता रुपमा…

यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी

क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट इतिहासमा सबैभन्दा लामो १०…

बार्सिलोना र एस्पानियोलबीचको खेल हेर्न पुगेका समर्थकको भिडमा कार ठोकिँदा १३ जना घाइते

बार्सिलोना र एस्पानियोलबीचको खेल हेर्न पुगेका समर्थककोहरुको भिडमा कार ठोकिँदा १३ जना घाइते भएका छन् । बिहीबार राति बार्सिलोनाले एस्पानियोललाई २-० ले हराउँदै ला लिगा उपाधि पक्का गरेको थियो ।…

अल-इत्तिहाद १०औं पटक साउदी प्रो लिग च्याम्पियन घोषित

अल-इत्तिहाद क्लबले २०२४–२५ साउदी प्रो लिगको उपाधि जित्दै आफ्नो इतिहासमा १०औं पटक घरेलु लिग च्याम्पियन बन्न सफल भएको छ। अल-रायदमाथि ३–१ को सशक्त जितसँगै उनले दुई खेल बाँकी छँदै उपाधि…