Author: khel chautari

गलातासरायले पाँच वर्षको उपाधि खडेरी समाप्त गर्दै बने च्याम्पियन

टर्कीको शक्तिशाली फुटबल क्लब गलातासरायले त्राब्जोनस्पोरलाई ३–० ले पराजित गर्दै आफ्नो १९औं जिरात टर्किश कप उपाधि हात पारेको छ। गाजियानतेप रंगशालामा भएको फाइनल जितसँगै क्लब अब घरेलु डबल (कप र…

बार्सिलोनाले जित्यो २८औं पटक ला लिगाको उपाधि

बार्सिलोनाले आफ्नो २८औं स्पेनिस ला लिगा उपाधि जितेको छ । विहीबार राति एस्पान्योलको घरेलु मैदान आरसीडीई स्टेडियममा कठिन २-० को जितसहित उपाधि नै पक्का गरेको हो । खेलको सुरुवातदेखि नै…

प्रथम बागमती प्रदेश स्पोर्ट्स अवार्ड आइतबार

प्रथम बागमती प्रदेश स्पोर्ट्स अवार्ड यही जेठ ४ गते हुने भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको योजना प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान…

कुमार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुमार श्रेष्ठलाई फुल कन्ट्याक्ट करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । सहायक प्रशिक्षक श्रेष्ठ काठमाडौं जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । उनलाई बिहीबारै मुख्य…

मिल्स भेट्रान्स गोल्डकप: आयोजक फाइनलमा, उपाधिका लागि धरानसँँग भिड्ने

विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक मिल्स भेट्रान्स क्लब पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले…

रारा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । राजारानी खेल मैदानमा बिहिवार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा बागमती युथ क्लब सर्लाहीलाई…

टेस्ट च्याम्पियनसिपको पुरस्कार रकममा वृद्धि, विजेताले ३६ लाख डलर पाउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्व टेस्ट च्याम्पियनसिप २०२३/२५ का लागि पुरस्कार रकम वृद्धि गरेको छ । प्रतियोगिताको विजेताले ३६ लाख तथा उपविजेताले २१ लाख ६० हजार अमेरिकी डलर प्राप्त…

नेपालले बहाराइनलाई हरायो, सुपर-३ मा पुग्ने सम्भावना कायमै

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले महत्त्वपूर्ण जित निकालेको छ । बिहीबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई डकवर्थ लुइस पद्धति…

मेस्सीको मियामी बराबरीमा रोकियो

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सान जोससँग बराबरीमा रोकिएको छ । बिहीवार बिहान भएको खेलमा मियामी सान जोससँग ३–३ को बराबरीमा…

बोलोग्नालाई ५१ बर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि

इटालियन क्लब बोलोग्नाले ५१ बर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको छ । रोममा बुधबार भएको फाइनलमा एसी मिलानलाई १-० गोलले पराजित गर्दै बोलोग्नाले कोपा इटालियाको उपाधि जितेको हो ।…