Author: khel chautari

लिगको अन्तिम खेलमा पिएसजीको पुनरागमन जित

च्याम्पियन पेरिस सेन्ट जर्मेनले (पिएसजी) ले लिग वानमा यस सिजनको अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै पिएसजीले अक्सेरलाई ३-१ ले पराजित गरेको…

मुलरको अन्तिम खेलमा च्याम्पियन बायर्नको सहज जित

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले होफेनहाइममाथि जित निकाल्दै जारी सिजनको अन्त्य गरेको छ । शनिबार राति भएको भएको म्युनिखले होफेनहाइममाथि ४–० को जित निकाल्दै सिजनको अन्त्य गर्दा थोमस मुलरले क्लबका…

म्यान्चेस्टर सिटीलाई हराउँदै पहिलो पटक क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

क्रिस्टल प्यालेसलले क्लब इतिहासमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार राति भएको एफए कपको फाइनलमा सिटीलाई १–० ले हराउँदै गर्दै क्रिस्टल प्यालेसले पहिलो पटक उपाधि उचालेको हो…

क्यानका लुम्बिनी प्रदेश अध्यक्षविरुद्धको अविश्वास प्रस्ताव पारित, भए पदमुक्त

लुम्बिनी प्रदेश क्रिकेट संघ विशेष सधारण सभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । २०८१…

एम्स प्रेसिडेन्ट पाकाे नेपालगन्ज आउने

म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका…

दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु

टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि टोखाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशल कलेजमा सुरु भएको छ । एसकेबिसीको आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको…

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

स्व डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागीता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । जेठ…

एलएक्स सिटी रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग भिड्ने

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एलएक्स सिटी एफसी फाइनलमा पुगेको छ । राजारानी खेल मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा ५-४ ले…

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम

नेपाल ओलम्पियन्स संघको स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ । झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो । संघले बागमती प्रदेश…

मिल्स भेट्रान्स गोल्डकपको उपाधि धरानलाई

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले जितेको छ । शनिबार विराटनगर जुटमिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३-० गोल…