Author: khel chautari

ललितपुर जिल्ला बुद्धिचाल संघमा बिक्रम श्रेष्ठ निर्वाचित

नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्लामा रहेका जिल्ला बुद्धिचाल संघको अवधि समाप्त भए पश्चात् जेष्ठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो । महासंघको परिपत्रका आधारमा ललितपुर जिल्ला…

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ…

रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन

पोर्चुगलको यू-१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् । इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३-२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन । रोनाल्डो…

युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसाैं वर्षगाँठ

अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले शनिवार तीसौ वार्षिक उत्सव धूमधाम मनाएको छ । युएस वर्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा…

सिएम पुरुषोत्तम चौलागाईंलाई बुद्धिचालको उपाधि

उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईले हात पार्न सफल भएका छन् । पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका…

एचजेबीएलमा रोएल्सको दोस्रो जित

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोएल्सले दोस्रो जित हात पारेको छ लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले सामाखुशी युवा क्लबलाई ९३-८३ ले पराजित गरेको हो । सुरुवात…

बीएनए कप: भ्याली पब्लिकलाई दोहोरो उपाधि

भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्स दुवैमा च्याम्पियन बन्यो । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी…

राजस्थानलाई हराएपछी पञ्जावको प्लेअफ सम्भावना बढ्यो

राजस्थान रोयल्सलाई पराजित गर्दै पञ्जाव किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । आइतबार भएको पहिलो खेलमा पञ्जावले राजस्थानमाथि १० रनको रोमाञ्चक जित निकालेको हो…

आईपिएलमा आज दुई खेल हुदै

जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुदैछ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ…

स्पोर्टिङ सीपी तेस्रो पटक प्राइमिरा लिगाको च्याम्पियन

स्पोर्टिङ क्लब दे पोर्चुगलले २०२४–२५ को प्राइमेरा लिगा उपाधि जित्दै क्लब इतिहासको २१औं लिग उपाधि आफ्नो नाममा गरेको छ। सिजनको अन्तिम खेलअघि प्रतिद्वन्द्वी बेनफिकासँग अंक बराबरीमा रहेका स्पोर्टिङले उपाधिका लागि…