Author: khel chautari

रियल मड्रिड लिजेन्ड मार्सेलोको सन्यास

रियल मड्रिडका लिजेन्ड मार्सेलोले फुटबलबाट सन्यास लिएका छन् । बिहीबार ब्राजिलका ३६ वर्षीय डिफेन्डर मार्सेलोले व्यावसायिक फुटबल जीवनबाट सन्यासको घोषणा गरेका हुन् । मार्सेलो सन् २००७ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट…

पुष्पराज स्मृति टेबलटेनिस सुरु

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शंखमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे…

विश्वविद्यालय खेलकुदमा त्रिवि टिम च्याम्पियन

पोखरामा विहिवार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बन्न सफल भएको छ । त्रिभुवन १३ स्वर्ण पदक सहित टिम च्याम्पियन बनेको हो । ९ रजत तथा ४…

थाइल्याण्डमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित, सिरिज जित्ने दुबै टोलीको सम्भावना

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै नेदरल्याण्ड्सले सिरिजको उपाधि जित्ने सम्भावना कायम राखेको छ। बिहीबार भएको खेलमा…

अर्जुन ट्रफी : काठमाडौंमाथि बैतडी १६ रनले बिजयी

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी बिजयी भएको छ । बिहीवारको पहिलो खेलमा बैतडीले क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंलाई…

४२७३ दिनपछि सान्तोस फर्किएका नेयमार पहिलो खेलमै म्यान अफ द म्याच

ब्राजिलिय स्टार नेयमारले ४ हजार २ सय ७३ दिनपछि सान्तोसका लागि पुनरागमन गरेका छन् । आज बिहान भएको खेलमा सान्तोस बोटाफोगो विरुद्धको खेल १-१ को बराबरीमा टुंगियो । खेलको दोस्रो…

स्टोइनिसद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

अष्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले आज (बिहीबार) एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोइनिस आईसीसी च्याम्पियन्स ट्रफीको लागि अष्ट्रेलिया टोलीमा परेका खेलाडी हुन् । च्याम्पियन्स ट्रफीको आयोजना हुनुपूर्व…

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

भद्रपुर । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक…

विश्वविद्यालय खेलकुदः ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

पोखरा । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन्…

चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने

काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं…