Author: khel chautari

फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन

नेपाली फुटबलका अनुभवी प्रशिक्षक हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी माघ १६ मा धरानमा जारी बुढासुब्बा गोल्डकपका दौरान हृदयघात भएपछि अस्पताल भर्ना भएका थिए । शुक्रबार मात्र…

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ । भारतले…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यान्मार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरु हुनेछ । अपराजित दुवै टोलीले एक खेल अगावै फाइनलमा…

आर्सनल घरेलु मैदानमा वेस्टह्यामसँग पराजित

इङ्लिस प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेस्टह्याम युनाइटेडसँग पराजित भएको छ । शनिबार राती भएको खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोलले पराजित गरेको हो । वेस्टह्यामलाई जित दिलाउन जारोड बोवेनले निर्णायक…

बार्सिलोना पुनः शीर्ष स्थानमा

स्पेनिस ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा लास पाल्मसलाई २-० गोलले हराउँदै बार्सिलोना पुन: तालिकाको शीर्ष स्थानको उक्लिएको हो । लास पाल्मसको मैदानमा…

जोस इङ्लिसको शतकमा इङ्ग्ल्याण्डमाथि अस्ट्रेलियाको जित

जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इ‌ङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९…

दुहबी मेयर कप : वडा नम्बर ८ सेमिफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ८ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको तेस्रो…

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले एभर्टनसँग खेल्यो बराबरी

इंग्लिस प्रिमियर लिगमा २-० गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेड र एभर्टनले २-२ को बराबरी खेलेका हुन् । एभर्टनको…

राष्ट्रिय बुद्धिचाल संघको अध्यक्षमा धरम बहादुर लामा

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय बुद्धिचाल संघको अध्यक्षमा नेपाल बुद्धिचाल महासंघका महासचिव समेत रहेका धरम बहादुर लामा निर्वाचित भएका छन् । शनिबार काठमाडौंको मध्य बानेश्वरस्थित नेपाल खेलकुद महासंघको कार्यलयमा भएको…

सगरमाथाको ह्याट्रिक लक्ष्यलाई रोक्दै मच्छिन्द्रले जित्यो इटहरी गोल्डकपको उपाधि

इटहरी । १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले उचालेको छ । शनिवार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २-० गोल अन्तरले…