Author: khel chautari

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन : प्रियान्सु र भोज क्वाटरफाइनलमा

काठमाडौं । युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट…

बूढानीलकण्ठ डोजो टिम च्याम्पियन

काठमाडौं । बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य जितेको प्रतियोगिता संयोजक प्रेम…

राष्ट्रिय उमा कुङफुमा बागमती टिम च्याम्पियन

काठमाडौं । बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन बन्यो । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित…

दक्षिणकाली र तारकेश्वरको विजयी सुरुवात

काठमाडौं । काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’मा दक्षिणकाली र तारकेश्वर नगरपालिकाले विजयी सुरुवात गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १-०…

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० को झिनो गोलअन्तरले पराजित…

नमोबुद्ध युथ क्लबले जित्यो पहिलो पटक पाँचथर गोल्डकपको उपाधि

पाँचथर । पाँचथर गोल्डकपले यस पटक नयाँ च्याम्पियनका रुपमा नमोबुद्ध युथ क्लब सप्तरी पाएको छ । शनिबार भएको फाइनल खेलमा नमोबुद्धले ‘ए’ डिभिजन क्लब मच्छिन्द एफसीलाई १-० ले पराजित गरेर…

भरौल गोल्डकप : उद्घाटन खेलमा द योङ ब्रदर्स विजयी

आठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब, सुनसरीले विजयी सुरुआत गरेको छ । शनिबार वराहक्षेत्र-५ कालाबन्जारामा रहेको जडेज माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वराह-११,…

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन र प्रोगेसिभ भिड्ने

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिभ युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लब भिड्ने भएका छन् । मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको…

कराते महासंघका अध्यक्ष लामामाथि पदको दुरुपयोग र बेथितिको आरोप

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी…

मञ्जुश्री ट्रेल रेसको उपाधि अर्जुन र रसिलालाई

नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा…