Author: khel chautari

टिकटक बन्यो नेपाल सुपर लिगको को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र…

विराटनगरमा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता भोलिदेखि शुरु हुँदै

विराटनगर । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता भोलि (मंगलबार) देखि सुरू हुने भएको छ । विराटनगर – १९ वैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा कुल ६…

खेलको क्रममा हृदयघात भएपछि बंगलादेशका पूर्व कप्तान तमिम अस्पताल भर्ना

बंगालदेशका पूर्वकप्तान तमिम इक्बाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ढाका प्रिमियर लिगमा खेल्दै गर्दा समस्या देखिएको थियो । मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका उनले खेलको टसपछि छाती…

नाइजेरियन स्ट्राइकर माइकल पोखराबाट खेल्ने

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) का लागि नाइजेरियन फरवार्ड माइकल चुक्वुबुन्नालाई अनुबन्ध गरेको छ । पोखराले एनएसएलको तेस्रो संस्करणका लागि ३७ वर्षीय माइकललाई अनुबन्ध गरेको हो । माइकलसँग मलेसिया…

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष खेलाडी महिलाको मनोनयन सार्वजनिक

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरेको हो ।…

अर्जुन कुमालको शतक, सुपर ओभरमा गण्डकीले मधेशलाई हरायो

गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेशलाई सुपर ‌ओभरमा पराजित गरेको छ । निर्धारित ५० ओभरको खेलमा दुवै टाेलीले २४६ रन बनाएपछि खेलको सुपर…

एपिएफको छैटौं जित, फाइनल खेल्ने सम्भावना कायमै

विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैठौं जित हासिल गरेको छ । सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो…

रिजनको पाँच विकेटमा कर्णालीमाथि बागमतीको एकपक्षीय जित

बागमती प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ । सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको हो । कर्णालीले…

आईपीएल आज दिल्ली र लखनउ खेल्दै

इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ ।…

नेदरल्याण्ड्सलाई पेनाल्टीमा हराउँदै स्पेन सेमिफाइनलमा

नेदरल्याण्ड्सलाई पेनाल्टी शुटआउटमा ५-४ ले पराजित गर्दै साबिक विजेता स्पेन लगातार तेस्रो पटक युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार बिहान भएको दोस्रो लेग ३-३ को रोमाञ्चक बराबरीमा…