Author: khel chautari

मलेसियाविरुद्घ नेपालको सुरुवाती ११ सार्वजनिक

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । मलेसियाको इब्राहिम सुल्तान स्टेडियममा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार राति…

काठमाडौं रेजर्सको जर्सी सार्वजनिक

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले जर्सी सार्वजनिक गरेको छ । काठमाडौंले तेस्रा संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार सार्वजनिक गरेको हो । जर्सीको रङ्ग रातो र…

डाँडाबजार गोल्डकप बैशाख १७ गते देखि

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक डाँडाबजार फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७…

पोखरा थण्डर्सको जर्सी सार्वजनिक

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ । पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । जर्सीको रङ…

आईपिएलमा आज गुजरात र पञ्चाव खेल्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र पञ्चाव किंग्सले यस सिजनको आआफ्नो पहिलो खेल खेल्दै छन् । नरेन्द्र मोदी स्टेडियम…

प्रमुख प्रशिक्षक एक हप्ताभित्र नियुक्त गर्ने क्यानको तयारी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक आगामी हप्ताभित्र नियुक्त गर्ने तयारी गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ७० जनाको आवेदनबाट १० जना सर्टलिस्ट गराइ…

विशालको ६ विकेटमा मधेशले सुदूरपश्चिमलाई हरायो

विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि जित हासिल गरेको छ । मधेशले मंगलबार सुदूरपश्चिमलाई ४४ रनले पराजित गर्यो ।मधेशले दिएको…

पुलिस अपराजित रहँदै फाइनलमा, ललितको कीर्तिमानी बलिङ

ललित राजवंशीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लब अपराजित रहँदै प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यो पुलिसको प्रतियोगितामा आठौं जित हो ।…

पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दिल्ली यु-१९ लाई हरायो

नेपाली यु-१९ राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा दिल्ली यु-१९ लाई पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले…

एसियन कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

नेपालले आज एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको इब्राहिम सुल्तान स्टेडियममा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयानुसार बेलुकी ७:४५ बाट…