Author: khel chautari

जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा

इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले…

नेपाल कराते महासंघबाट एरिकाले पाइन् ‘हिमालयन वारियर’ उपनाम

काठमाडौं । एसियाली खेलकुद (एशियाड) कि ऐतिहासिक रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ । बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोश्रो…

क्रोएसियामाथि पुनरागमन जित निकाल्दै फ्रान्स सेमिफाइनलमा

फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान…

पोर्चुगल नेशन्स लिगको सेमिफाइनलमा

डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा…

मुम्बईलाई हराउँदै चेन्नईको विजयी सुरुवात

मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो । जितको…

न्युजिल्यान्डलाई एक खेल अगावै सिरिज, पाकिस्तान ११५ रनले पराजित

घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्धको अन्तार्राष्ट्रिय टि-२० सिरिज एक खेल अगावै जितेको छ । आइतबार चौथो खेलमा पाकिस्तानलाई ११५ रनले हराउँदै न्युजिल्यान्डले पाँच खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको…

मेयर कप भलिबल : पहिलो दिन ६ खेल सम्पन्न

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सबको अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन आइतबार ६ खेल सम्पन्न भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा…

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा । पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा-३, नदिपुरमा चैत २९ देखि वैशाख १…

मिल्स गोल्डकपको उपाधि लेटाङलाई

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार भएको फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १-०…

तिलोत्तमा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

बुटवल । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले…