विवेक रोकाय र आदेश रोकायाले एमएमए फाइट नाइटमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनीहरु उक्त प्रतियोगितामा सहभागी हुने नेपाल गोर्खा खुकुरी मार्सल आट्र्स संघले जनाएको छ ।

प्रतियोगिता अक्टोबर १० देखि ११ तारिखसम्म भारतमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *