पीएसए स्याटेलाइट स्क्वास हुने
काठमाडौँ । नेपाल स्क्वास संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ । नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार…
काठमाडौँ । नेपाल स्क्वास संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ । नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार…
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् । डिडिसीले उत्पादित सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट…
नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यले…
नेपाली अल्ट्रा÷टेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै…
लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ । बर्ड हिल्स…
लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले…
काठमाडौं । इन्टरनेसनल जोसेफ स्कुलले काठमाडौंमा आयोजित जेसिआई यु–१६ गल्र्स टी वान रग्बी प्रतियोगिताको उपाधि जितेको छ । बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानीस्थित कपअन स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलमा इन्टरनेसनल जोसेफ स्कुलले…
काठमाडौं । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा आइतबार नवौँ बिआइबि बास्केटबल प्रतियोगिता सुरु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल…
काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो…
काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर किंग्सले नेपालकै अग्रणी मोटरसाईकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि सम्झौता गरेको छ । जनकपुर किंग्स र बजाज पल्सरबीचको सम्झौता…