Month: २०८३, १६ श्रावण शनिबार १८:२७

राजन टप १६ ग्रान्ड मास्टर्स स्नूकरको अन्तिम आठमा

काठमाडौँ । राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । काठमाडौँ खेल मण्डल (एनआरटी)…

भ्याली पब्लिक फुटसलमा नकआउट समीकरण पूरा

काठमाडाैं । पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको नकआउट समीकरण शनिबार पूरा भएको छ । यु–१६ गल्र्स र यु–१२ ब्वाइजमा क्वाटरफाइनल तथा यु–१६ ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको हो ।…

हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक

काठमाडाैं । आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले…

चौतर्फी विरोधपछि फिफाका अध्यक्षले फिर्ता लिए निजी लगानीकर्तालाई शेयर बेच्ने योजना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको २० प्रतिशत शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति…