नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रा. लि. विच प्रायोजन सम्झौता सम्पन्न
नेपाल पुलिस क्लबको भलिबल टिम (महिला तथा पुरुष), फुटबल टिम (महिला तथा पुरुष), क्रिकेट पुरुष टिम व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित…










