कर्पोरेट टी–१० लिगको ‘एनर्जी पार्टनर’मा एक्सट्रिम इनर्जी ड्रिंक
काठमाडौं । कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै ‘एक्सट्रिम इनर्जी ड्रिंक’ कर्पोरेट टी–१० लिगको आधिकारिक ‘एनर्जी पार्टनर’ बनेको छ । काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारी र एक्सट्रिम…










