Month: २०८३, ५ बैशाख शनिबार १६:०७

पाँचौँ मनुश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा शुरू

काठमाडाैं । पाँचौँ मनुश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका…

स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित

काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस चाम्पियनसिपमा पदक जित्ने आफ्ना दुई खेलाडीलाई शनिबार सम्मान गरेको छ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका निश्चल थापा र…

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको…

काठमाडाैंमा अन्तरकलेज बास्केटबल तथा फुटबल हुने

काठमाडाैं । अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ। बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो । थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको…

तेक्वान्दो टोलीको बिदाइ

काठमाडाैं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै…

राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा दोश्रो यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

नेपालको गल्र्स टिम दोश्रो

काठमाडौं । नेपालको गल्र्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ । पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल दोश्रो…

इटहरी गोल्डकप : मछिन्द्रलाई सडेनडेथमा हराउँदै युवा समाज फाइनलमा

साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनलमा युवा समाजले मछिन्द्रलाई सडेनडेथमा ५–४…

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न, साबिक विजेता निरजलाई उपाधि

काठमाडौं । साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि…

प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेकाे हाे ।…