Month: २०८२, २५ मंसिर बुधबार ०८:०३

एनपिएलको एलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बुधबार) हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ…

चौथो भोजपुर बासिखोरा रन पुस तेस्रो साता

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता…

तुल्सीलाल चेसमा तीन टोलीको उपाधि दाबि 

ललितपुर । ललितपुरमा जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौं चरण सम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधि माथि दाबि प्रस्तुत गरेका…

सत्यसाइ र सेबको जित

काठमाडौं । सत्यसाइ र सेबले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन् । सत्यसाइले नेक्ससलाई ३१–२२ तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित…

पुष्पसदनको दुई जित

काठमाडौं । पुष्पसदनले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार दुई खेलमा जित हात पारेको छ । मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई ३५–२७ ले…

ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि

काठमाडौं । ह्वाइट हेभेन एकेडेमी र वेदव्यासले नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ह्वाइट हेभेन सिनियर ब्वाइज तथा वेदव्यास जुनियर ब्वाइजमा पहिलो भएका हुन् । टिम…

नेपालका लालप्रसाद क्वाटरफाइनलमा

यहि सन् २०२५ को डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको हिजो भएको पाचौ दिनको खेलमा नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समुहमा माल्युदोभाका…

सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता र विश्व एन्टी डोपीङ एजेन्सी (वाडा) का एसोसिएट डाइरेक्टर एमिलियानोबीच भेटवार्ता भएको छ । राष्ट्रिय खेलकुद परिषदमा भएको भेटका…

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता

काठमाडौं । एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यकाव्यापी छनोटमा भक्तपुर मोडर्न इंग्लस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । उसले रोमान्चक फाइनलमा श्री पुरानो गुहेश्वरी सेकेन्डरी स्कुललाई…

एनपिएलको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजबाट प्लेअफका खेल शूरू हुँदैछ । आज हुने पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो ४…