Month: २०८२, २६ मंसिर बिहीबार १८:३७

राष्ट्रिय टिम उपाधि दोलखा चेस होम्सले जिते 

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन…

खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित विराट स्पोर्ट्स जोन ,पहिलोपटक गो–कार्ट सेवा दिने

विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विकसित गरिएको विराट स्पोर्ट्स जोन यहि मंसिर २७गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । ३०…

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगमा सहभागी हुने १७ क्लब र एन्फाबीच…

न्युटन सेमिफाइनलमा

काठमाडौं । न्युटन प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित गर्यो । न्युटनका…

भ्याली पब्लिक कपमा प्रिक्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले…

काष्ठमण्डप कप सुरु

काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कप बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको आयोजक काष्ठमण्डपकी संस्थापक तथा निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । फुटसलको सिनियर ब्वाइजमा…

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति

ललितपुर । बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको प्रथम साधारण सभा २०८२ ललितपुरमा सम्पन्न हुँदै ध्रुव कुमार रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नव–निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रबोद लामा…

पावरलिफ्टिङका खेलाडीहरु सम्मानित

हालै श्रीलंकाको कोलम्वोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमका वीच नगदसहित सम्मान गर्नु भएको छ । यही मंसिर १२ गते देखि…

एनपिएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बिहिवार) हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । खेल दिउँसो ४ बजे शुरू हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपराह्न…

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको विदाई

काठमाडौँ । नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ ९एमएलबीबी०मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल…