Month: २०८२, २८ कार्तिक बिहीबार १९:२८

निम्स र टीआईए सेमिफाइनलमा

काठमाडौं । निम्स र आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्सले भ्याली पब्लिकलाई ४६-३४ तथा टीआईएले हेम्सलाई…

ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

काठमाडौँ । ज्ञानोदय र रेडियन्ट पब्लिक चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७-१२ ले पराजित…

नेपाल राजस्थानसँग पराजित

मैत्रीपूर्ण क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले फराकिलो हार व्यहोरेको छ । आयुष क्रिकेट एकेडेमी देहरादुनमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपाल १९ २ औभरमा ८८…

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव…

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । वडा नं ४, वडा नं ११, वडा नं १३ र वडा नं १४ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । वडा २३ को…

लायन्स कप गर्ल्स फुटसलको उपाधि आदर्श स्कुललाई

काठमाडौं । चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ । लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल खेलमा…

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नपाल कबड्डी संघले बिहीबार १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानमा मानमती बिष्ट…

मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल र राजस्थानसँग प्रतिस्पर्धा गर्दै

भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा…

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच सम्झौता

काठमाडौं । एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा…

चर्च ब्वाईजले सिक्किमा हुने गभर्ननर्स गोल्डकप खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४१औं गभर्ननर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ । नोभेम्बर १७ देखि २९ सम्म सिक्किमको गाङतोक स्थित पाल्जोर रंगशालामा…