Month: २०८२, १८ भाद्र बुधबार २०:०५

खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी…

खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

काठमाडौँ । नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ । ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी,…

पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल भदौ २८ गतेदेखि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ। प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका…

शुक्रबारदेखि इन्डो–नेपाल कराते हुने

काठमाडौं । समृद्धि स्कुलको आयोजनामा इन्डो-नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी…

पोखरामा एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

काठमाडौं । पोखरा निन्जाजले वत्सालय एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा भव्य रुपमा अनावरण गरेको छ । पोखरामा नै हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी एक…

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत

नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार बाँकेको नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले बाँकेका नरेन्द्र थापाको अध्यक्षतामा २८…

एस आईबीएस थ्री बाइ थ्री बास्केटबल : प्रिमियर र क्वासन च्याम्पियन

काठमाडौं । प्रिमियर र टिम क्वासनले एस आईबीएस श्री बाइ श्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७-१३ ले…

ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि

काठमाडौं । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्समा रिब्स च्याम्पियन बने…

एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीए) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २…

सीसीआरसीको दुवै टोली क्वाटरफाइनलमा

काठमाडौँ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एस आईबीएस श्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा…