इडब्लुभिएलकाे उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्दै
काठमाडौँ । एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण बिहिवारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन् । उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा…