Month: २०८२, ९ भाद्र सोमबार १९:३५

काठमाडौं म्याराथन २०२५ आगामी शनिबार

काठमाडौं । नेपालमै प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी शनिबार, नोभेम्बर १ मा भव्य रुपमा आयोजना हुने भएको छ । “स्वास्थ्य, एकता र सहनशीलता” भन्ने मूल मन्त्रसहित हुने यो वार्षिक उत्सवमा…

स्वर्णिम र रिब्स फाइनलमा

काठमाडौं । स्वर्णिम र रिब्स तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१-११ ले पराजित गर्यो । विजयी टिमका…

ज्ञानोदयको दोहोरो जित

काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको ब्वाइज र गर्ल्स दुवै टोलीले जित निकाले । ब्वाइजमा ज्ञानोदयले…

जुडोकी कविता सम्मानित

नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो । परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि…

केकमान फर्किइन स्वदेश

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले केही दिन अघि मात्रै सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर लाई अनुबन्धन गरेको थियो । उनी आकस्मत आमालाई…

नयाँ कानुनले भारतीय क्रिकेटमा समस्या, ड्रिम ११ले झिक्यो प्रायोजकवाट हात

काठमाडौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ । मिडिया रिपोर्टहरू भन्छन् कि…

पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा

काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा पुष्पसदनले पिपुल्स एकेडेमीलाई ३१-११ तथा…

नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा

काठमाडौं। नेमोनिक एकेडेमी र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेमोनिकले मनकामनालाई ६७-२१ तथा एन्जल लर्डले टाइमलाइनलाई ४६-१५ ले पराजित गरे…

ज्ञानोदयको विजयी शुरूवात

काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी शुरूवात गरेको छ । ललितपुरको खोकनास्थित घरेलु मैदानमा ज्ञानोदयले मल्पीलाई ४-१ गोलले पराजित गर्यो ज्ञानोदयका…

बेलमोन्ट र न्युटनको जित

काठमाडौं । बेलमोन्ट र न्युटनले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार जित हात पारेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९-१७…