Month: २०८२, १० भाद्र मंगलवार २१:३८

भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता राजधानीमा वुधबार सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । माओवादी…

न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्समा स्वर्णिम…

युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो सता

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ । पुरुष तथा…

एनटीए लिग बिहीबारदेखि सुरु हुने

काठमाडौं । नेपाल तेक्वान्दो संघ (एनटीए) को नीति तथा वार्षिक कार्ययोजना अनुरूप आयोजना हुने एनटीए लिगको चौथो संस्करण आगामी बिहीबारदेखि (भदौ १२ गतेदेखि १५ गतेसम्म) हुने भएको छ । मंगलबार…

अन्तर विद्यालय फुटसलको दोहोरो उपाधि शाम्भवी स्कुल

काठमाडौं । प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधि शाम्भवी स्कुल बत्तीसपुतलीले जितेको छ । सोमबार भएको वडा स्तरीय प्रतियोगिताको फाइनलमा छात्रा र छात्रतर्फको उपाधी शाम्भवी स्कुलले शिक्षान्तर…

युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजका ब्रान्ड एम्बासेडर नियुक्त

काठमाडौं । एन्जल्स हार्ट कलेज परिवारका लागि गर्वको क्षण स्वरूप, युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई कलेजको आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरिएको छ । युवराज खत्रीले हालसालै…

काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

काठमाडौँ । काठमाडौं जेभियर्स पब्लिक स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले इस्टपोललाई…

एचएचसीए र सेब सफल

काठमाडौँ । एचएचसीए र सेबले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् । एचएचसीएले आयोजक ग्रिनल्यान्डलाई ४१-२९ ले पराजित गर्यो । एचएचसीएका युकेन्द्र लिम्बूले १४…

मास्टर्स टेबलटेनिसमा नेपाललाई ९ पदक

काठमाडौं । नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् । माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत…

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी…