काठमाडौँ । आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गल्स तथा नेरिक र एन्जल लर्ड सिनियर गल्समा जित हात पार्न सफल भए ।
सिनियर गल्समा टाइमलाइनले क्रिस्टियनलाई १४-१० ले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८-३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अंक योगदान गरे । शिभम् नायकको २४ अंक सहयोगमा एन्जल लर्डले पल्स एकेडेमीलाई ५१-१४ ले पन्छायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भएकेडेमीले यङ हालाई २५-२१ तथा अक्षर एकेडेमीले रिलायन्स को-एडलाई २७-१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।
सिनियर गल्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४-७, विट्स एकेडेमीले आकाशदीपलाई १५-२ र काठमाडौं जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०-६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ८ अंक जोडे । टाइमलाइन, नेरिक र एन्जल लर्ड विजयी
आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गल्र्स तथा नेरिक र एन्जल लर्ड सिनियर गल्समा जित हात पार्न सफल भए ।
सिनियर गल्समा टाइमलाइनले क्रिस्टियनलाई १४-१० ले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८-३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अंक योगदान गरे । शिभम् नायकको २४ अंक सहयोगमा एन्जल लर्डले पल्स एकेडेमीलाई ५१-१४ ले पन्छायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भ एकेडेमीले यङ हालाई २५-२१ तथा अक्षर एकेडेमीले रिलायन्स को-एडलाई २७-१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।
सिनियर गल्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४-७, विट्स एकेडेमीले आकाशदीपलाई १५-२ र काठमाडौं जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०-६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ८ अंक जोडे ।
