इन्टर मिलान क्लब विश्वकपको अन्तिम १६ मा
इटालियन क्लब इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार विहान भएको खेलमा अर्जेन्टिनाको रिभ प्लटेलाई २-० गोलले पराजित गर्दै इन्टर समूह इको…
इटालियन क्लब इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार विहान भएको खेलमा अर्जेन्टिनाको रिभ प्लटेलाई २-० गोलले पराजित गर्दै इन्टर समूह इको…
बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ । दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १-० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको…
लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ । संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने…
किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।…
विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बुधबार ४ विद्यालय विजयी भएका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको चौथो दिनको खेलमा अर्पण सेकेन्डरी…
नेपाली राष्ट्रिय टोलीका ब्याटर आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा ब्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा आरिफ १३ स्थानमाथि उक्लेका छन्…
नेपाली राष्ट्रिय टोलीका स्पिनरद्वय ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ललितले २९ स्थान…
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले रोहितकुमार पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ । लुम्बिनीले दोस्रो संस्करणको एनपीएलका लागि नेपाली राष्ट्रिय टिमका कप्तान रोहितसहित ६ खेलाडीलाई रिटेन…
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बुढीगंगा गाउँ युवा परिषदको आयोजनामा हुने उक्त प्रतियोगिता असार १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।…
नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एएफसी यु–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य…