Month: २०८२, ४ जेष्ठ शनिबार २१:४४

क्यानका लुम्बिनी प्रदेश अध्यक्षविरुद्धको अविश्वास प्रस्ताव पारित, भए पदमुक्त

लुम्बिनी प्रदेश क्रिकेट संघ विशेष सधारण सभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । २०८१…

एम्स प्रेसिडेन्ट पाकाे नेपालगन्ज आउने

म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका…

दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु

टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि टोखाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशल कलेजमा सुरु भएको छ । एसकेबिसीको आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको…

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

स्व डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागीता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । जेठ…

एलएक्स सिटी रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग भिड्ने

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एलएक्स सिटी एफसी फाइनलमा पुगेको छ । राजारानी खेल मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा ५-४ ले…

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम

नेपाल ओलम्पियन्स संघको स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ । झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो । संघले बागमती प्रदेश…

मिल्स भेट्रान्स गोल्डकपको उपाधि धरानलाई

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले जितेको छ । शनिबार विराटनगर जुटमिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३-० गोल…

राष्ट्रब्यापी रेटिङ चेसमा नेपाल च्याम्पियन रुपेशको एकल अग्रता

बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुक चुम्लुङको सह आयोजनामा झापाको बिर्तामोड सिटी सेन्टरमा जारी उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन शनिबार पाँचौ चरणको खेल सम्पन्न हुँदा…

सुपर थ्रीको पहिलो खेलमा नेपालले युएईसँग खेल्ने

नेपालले थाइल्याण्डमा जारि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्यानका अनुसार नेपाल र युएईबीचको खेल सोमबार हुनेछ । खेल नेपाली…

बोर्नमाउथ स्टार डीन हुइसेन रियल मड्रिडमा आबद्ध

स्पेनिस जायन्ट रियल मड्रिडले आज आधिकारिक रूपमा युवा डिफेन्डर डीन हुइसेनलाई एएफसी बोर्नमाउथबाट अनुबन्ध गरेको घोषणा गरेको छ। २० वर्षीय डिफेन्डरको ट्रान्सफर फी ५ करोड पाउण्ड (€५९.५ मिलियन) रहेको छ,…