रोस्टन चेस वेस्टइन्डिजको नयाँ टेस्ट कप्तान नियुक्त
वेस्टइन्डिज क्रिकेट बोर्ड (CWI) ले रोस्टन चेसलाई वेस्टइन्डिज टेस्ट टोलीको नयाँ कप्तान घोषणा गरेको छ। यो घोषणा पूर्वकप्तान क्रेग ब्राथवेटले कप्तानबाट राजीनामा दिएपछि गरिएको हो। चेसको कप्तानीमा पहिलो श्रृंखला घरेलु…










