Month: २०८१, २८ पुष आईतवार १७:५४

मच्छिन्द्र कप फुटबलको उपाधि पानबारीलाई

केराबारी । मोरङको केराबारीमा भएको तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिताको उपाधि पानबारी फुटबल क्लब धरानले जितेको छ । शनिबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा सम्पन्न फाइनल खेलमा चत्या सा दमकलाई टाइब्रेकरमा…

प्रधानमन्त्री कप महिला क्रिकेट : इन्दुको कप्तानीमा एपिएफको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको अन्तिम टोली घोषणा गरिएको छ । आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो…

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँँग भिड्ने

नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो ।…

राष्ट्रिय क्लिइम्बिङ स्पोर्टस च्याम्पियनसिप चैतमा

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस संघको आयोजनामा हुने राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप अगामी चैत ८ र ९ गते हुने भएको छ । प्रतियोगितामा लिड र बोल्डर गरि दुई विधा समावेश…

जय ट्रफी : मधेशलाई हराउँदै आर्मी फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी जय ट्रफी मेन्स एलिट कपमा मधेश प्रदेशलाई हराउँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको…

स्पेनिस सुपर कपको फाइनलमा आज बार्सिलोना र रियाल मड्रिड भिड्दै

स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन् । साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा खेलराति पौने १ बजे हुनेछ । सिजनको पहिलो एलक्लासिकोमा ४ सुन्यको…

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा

इंग्ल्याण्डविरुद्ध हुने टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । भारतीय टोलीमा…

शानदार जित निकाल्दै चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।शनिबार राती भएको तेस्रो चरणको खेलमा चौथो डिभिजनको क्लब मोरेकम्बलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी एफए कपको चौथो चरणमा…

काइल वाकरले म्यानचेस्टर सिटी छोड्न चाहेको पेप गार्डिओलाले जानकारी दिए

म्यानचेस्टर सिटीका कप्तान र डिफेन्डर काइल वाकरले क्लब छोडेर विदेशमा अवसर खोज्ने आफ्नो इच्छा व्यक्त गरेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाद्वारा वाकरले क्लब छाड्न सक्ने पुष्टि गरेका हुन्…

घरेलु मैदानमा कागलिरीसँग मिलान बराबरीमा रोकियो

सर्जियो कोसेको प्रशिक्षकका रूपमा डेब्यु गरेको खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा मिलान कागलिरीसँग १–१ को बराबरीमा रोकिएको हो । साउदी…