Month: २०८१, २९ पुष सोमबार १०:२३

लिग वान: शीर्ष स्थानको पीएसजीलाई ७ अंंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । आईतवार राति भएको खेलमा पिएसजीले सेन्ट एटियनलाई २–१ ले पराजित गरेको हो ।…

सिरि ‘ए’: शीर्ष स्थानको नापोली र दोस्रो स्थानको इन्टरको जित

इटालियन सिरी ‘ए’ मा उपाधि होडमा रहेका दुई टोली नापोली र इन्टर मिलान विजयी भएका छन् । आईतवार राति भएको खेलमा नापोलीले हेलास भेरोनालाई २–० ले पराजित गरेको छ ।…

म्यानचेस्टर युनाइटेडका अल्टाय बायन्दिरले रचे इतिहास

म्यानचेस्टर युनाइटेडका गोलकिपर अल्टाय बायन्दिरले गएराति आर्सनलविरुद्धको एफए कप तेस्रो चरणको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै आफ्नो नाम फुटबल इतिहासमा सुनौलो अक्षरले लेख्न सफल भएका छन् । बायन्दिर एफए कपको इतिहासमा…

आर्सनललाई हराउँदै म्यान्चेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

आर्सनललाई ट्राइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथौं चरणमा प्रवेश गरेको छ । आईतवार राति भएको तेस्रो चरणको खेलमा घरेलु टोली आर्सनललाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड…

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । योसँगै बार्सिलोनाले कीर्तिमानी १४ पटक उपाधि जितेको छ । रियल १३ पटकको च्याम्पियन हो । आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस्…

पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ । सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए । चार दिने…

बागमती गोल्डकप फाल्गुन १ गतेदेखि, आफ्नै रंगशालामा खेल हुने

सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।…

कुसुन्ती र बीबीसी उपाधिका लागि भिड्ने

काठमाडौं । आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड…

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व

काठमाडौं । नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले…

भारतका आभनिष र डेसियल बुद्धिचाल खेलमा अगाडि

काठमाडौं । पुष्पसदन सेकेण्डरि वोर्डिङ्ग स्कूलको आयोजनामा सञ्चालन भइरहेको नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन पाँच चरणका…