शीर्ष स्थानको बायर्नको कठिन जित
बुडेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचलाई १–० गोलले हरायो । मोनचेनग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा…










