Month: २०८१, २ माघ बुधबार २०:४३

ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसिपका लागि गण्डकीबाट कास्की मोर्डनाइज्ड एकेडेमी छनोट

ई-प्लानेट नेशनल हाई स्कुल टी-१० क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ । पुष २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको…

राखेपका उपाध्यक्ष आचार्यलाई पूर्व उपाध्यक्षको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन् । पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी…

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार पुरानो…

पाँचौं टाइगर कप भलिबल: गण्डकीले भित्र्यायो ३ विदेशी खेलाडी

पोखरा । माघ दोस्रो सातादेखि शुरु हुने पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले…

एन्फा यु-१६ लिग: पुलिस र एपीएफ बिजयी

जारी एन्फा यु-१६ युथ लिगमा बुधबार दुई बिभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बिजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा विभागीय टोली नेपाल…

एनकेएललाई ७५ लाखको प्रायोजन

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को…

जय ट्रफी फाइनल: दोस्रो दिनको खेल सकिँदा पुलिसलाई ९५ रनको अग्रता

जय ट्रफी पुरुष एलिट कपअन्तर्गत फाइनलको दोस्रो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले ९५ रनको अग्रता लिएको छ । वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ सुरु…

क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने, लोकेश बमसहित २० खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने भएको छ । क्रिकेट खेलाडीको खेल क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्न लागेको क्यान प्रवक्ता छुम्बी लामाले…

एन्फा महिला लिगमा एपिएफले बागमतीलाई ६ गोलले हरायो

एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली एपिएफ क्लबले बागमती युवा क्लबलाई ६–० गोलले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपिएफको जितमा रश्मीकुमारी घिसिंङ र सरु…

खो–खो विश्वकप: महिलातर्फ नेपालको लगातार तेस्रो जित

भारतमा जारी प्रथम खो–खो विश्वकप अन्तर्गत महिलातर्फ नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको समूह चरणको तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गरेको हो । जितसँगै नेपाल…