विभागीय डर्बीमा पुलिसमाथि आर्मीको जित
एन्फा महिला लिगको अन्तिम चरणमा बिहिबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले…
एन्फा महिला लिगको अन्तिम चरणमा बिहिबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले…
चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब…
त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिका छन् । प्रतियोगिताभर उनले ४ खेलको ८ इनिङमा ३३ विकेट हात पारेका थिए । साहबले…
जय ट्रफी पुरुष एलिट कप २०७१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहिबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।…
नेपालको पुरूष टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ अंकको अन्तरले हराउँदै नेपाल क्वाटरफाइनलमा…
जर्मन बुडेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले होफेनहेममाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले होफेनहेमलाई ५–० गोलले हरायो । पीएसजीको एकपक्षिय जितमा लेरोय सानेले…
पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्स फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा इसप्ले सेन्ट मर्केललाई ४–२ ले पराजित गर्दै पिएसजीले अन्तिम १६ मा…
बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वारटर फाइनलमा प्रवेश गरेको हो । खेल…
टोटनहमलाई २-१ ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बिहीवार घरेलु मैदानमा आर्सनललाई जित दिलाउन लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रहेको थियो…
दक्षिण अफ्रिकी तीव्र बलर एनरिच नोर्ट्जे निरन्तर कम्मरको चोटका कारण बाँकी एसए२० सिजन र आउँदै गरेको आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । यो समाचार उनको एसए२० टोली प्रिटोरिया क्यापिटल्स र…