Month: २०८१, १५ पुष सोमबार १९:४८

१९औँ अम्बर ललित डिपो कप : आयोजक डिपो र पुलिस स्कुल सेमिफाइनलमा

धरान । डिपो स्कुलको आयोजनामा भइरहेको १९ औं अम्बर ललित डिपो कपको सोमबारदेखि सुरू भएको क्वाटरफाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको…

नितुको नेतृत्वमा बाँके जिल्ला महिला फुटबल समिति गठन

नेपालगन्ज । नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो ।…

प्रधानमन्त्रीलाई भेटेर कप्तान किरणको आग्रह – एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एसिया कप छनोट खेल नेपालमै गर्नका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीसँगको भेटपछि उनले नेपालमै…

मार्सल आर्टसका भूपेन्द्र अमेरिकामा साढे ५ लाखसहित सम्मानित

नेपाली मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र…

तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा चार स्वर्ण जितेका छन् । यसबाहेक नेपालले थप समान १-१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो…

चर्च ब्वाइजलाई एघारौं फाल्गुनन्द गोल्डकपको उपाधि

एक साता अघि झापा कपको बिजेता चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौँले फिदिममा सञ्चालित एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको उपाधि खेलमा अर्को ए डिभिजन क्लब…

मिक्लाजुङलाई हराउँदै पथरीशनिश्चरे सेमिफाइनमा प्रबेश

पथरी । पथरीशनिश्चरे नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार प्रस्तावित बुद्ध रंगशालामा भएको खेलमा पथरीशनिश्चरेले मिक्लाजुङ पालिकालाई १-० ले हराउँदै अन्तिम चारको…

लिगको अन्तिम खेलमा फराकिलो जित हात पार्दै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

मछिन्द्र फुटबल क्लबमाथि ५-१ गोल अन्तरको फराकिलो विजयी प्राप्त गर्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यु-१८ लिगको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा…

एक खेल अगावै श्रीलंकाविरुद्धको सिरिज न्युजिल्याण्डलाई

घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा…

गैंडाकोट हाफ म्याराथनको उपाधि आर्मीका पाललाई, दोस्रो भए एपीएफका गोपीचन्द्र

नवलपुरमा भएको ‘गैंडाकोट हाफ म्याराथन-२०२४’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन् । सोमबार भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीलाई पछि पार्दै आर्मीका पालले उपाधि जितेका हुन्…