सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्ड सहित निरजलाई चार स्ट्रोकको अग्रता
धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा नीरज तामाङ शीर्षस्थानमा रहन सफल भएका…










