नेपालमा जन्मिएका फुटबलर अरोक्य : क्यानडा र नेपालको लागि खेल्ने चाहना
काठमाडौं | नेपाली मूलका क्यानाडियन किशोर अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा सुरु गरेका छन् । १९ वर्षीय अरोक्यले हालै इंग्ल्याण्डको इन्टरनेसनल डिभलपमेन्ट एकेडेमी (आईडीए) मा एक वर्षे फुटबल प्रशिक्षण…










