Month: २०८१, १० असार आईतवार ००:०२

कोशीको कप्तानी अभिषेक र सोनियाले गर्ने

सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा कोसी प्रदेशको कप्तानी अभिषेक थापा र सोनिया बस्नेतले गर्ने भएका छन्। कोसी प्रदेश भलिबल संघले शनिबार उनीहरूको कप्तानीमा १४/१४ सदस्सीय…

सुपर आठमा भारतको लगातार दोस्रो जित, बंंगलादेश ५० रनले पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच…

एम्बाप्पेले पिएसजीलाई किन पठाए नोटिस ?

किलीयन एम्बाप्पेले आफ्नो पूर्व क्लब पिएसजीले पूरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरी कुल १०७ मिलियन डलर नपाएको भन्दै…

मोरङ्गले जित्यो कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि

कोशी प्रदेश स्तरीय अन्तरजिल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि मोरङ्गले जितेको छ । शनिबार तेह्रथुमको म्याङलुङ रंगशालामा भएको फाइनल खेलमा ओखलढुंगालाई २-० गोलले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । मोरङ्गको…

टीयू बीबीए कप क्रिकेट असार १२ देखि, २२ टोलीको सहभागिता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरिबाट बीबीए अध्यापन गर्ने कलेजहरु सम्मिलित टीयू बीबीए कप क्रिकेट यही असार १२ गतेदेखि सुरु हुने भएको छ । साविक विजेता टीम काठमाडौंको पब्लिक युथ क्याम्पसको…

तेस्रो एसईइ कप : शनिबार पाँच स्कुल बिजयी हुँदै दोस्रो चरणमा प्रवेश

विराटनगर । विराटनगरमा जारी तेस्रो संंस्करणको एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार पाँँच विद्यालय विजयी भएका छन् । विराटनगरको शहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र माध्यमिक विद्यालय,…

सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि सञ्जयको टिमलाई

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ। गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१,…

ग्लोबल टी-२० क्यानडा लिगमा अनुबन्धित भएका यी तिन खेलाडीले कति पारिश्रमिक पाउँने ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन सदस्यले क्यानाडियन फ्रेन्चाइज लिग खेल्ने भएका छन्। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी-२० क्यानडा लिगमा…

नेपालमा ओलम्पिक डे २०२४ मनाइयो

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ मनाइएको छ । नेपाली सेनाको लगनखेलस्थित शैनिक शारीरिक तालिम तथा…

लामो समयपछि मैदानमा फर्किदा डेव्यु गरेको जस्तो महसुस भयो

काठमाडौं । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि सन्दीप क्रिकेटबाट टाढिएका…