एनभिए लिग : महिला तर्फ एभरेष्टको लगातार तेस्रो जित
एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार…










