न्यू डायमन्डमाथि आर्मीको पुनरागमन जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा न्यू डायमन्डमाथि पुनरागमन जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न…









