Month: २०८१, २४ जेष्ठ बिहीबार ०५:५६

लाइब्रेरी एफसी बन्यो भोजपुर जिल्ला लिगको च्याम्पियन

लाइब्रेरी एफसी भोजपुर जिल्ला ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । फाइनलमा लाइब्रेरीले भोजपुर युथ एकेडेमीलाई १-० गोलले पराजित गरेको हो । खेलको ४३औं मिनेटमा वुद्ध चौधरीले गरेको एक मात्र…

बलियो मानिएको हेल्प नेपालमाथि गण्डकिको जित

गण्डकी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार पाँच खेल जित्न सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार गण्डकीले हेल्प नेपाल…

कटारीमा सम्पन्न रग्बीको उपाधि उदयपुरलाई

कटारी | नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेश रग्बी संघको व्यवस्थापनमा आज कटारीमा सम्पन्न कोशी T1 रग्बी प्रतियोगिता २०८१ मा महिलातर्फ उदयपुरले इलामलाई १५-० अंक र पुरुष तर्फ उदयपुरले…

कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुद प्रतियोगिता पुन हुने

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य…

पब्जी सुपर लिगमा नेपालको दुई टिम शिर्ष ६ स्थानमा

पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को दोस्रो हप्ताको समाप्तमा मंगोलियन टिम फोर मिरेकल भाईबस् समग्रमा ४०२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। कजाखस्तान दुई टोली म्याड बुल्स…

शिर्ष स्थानको बागमतीको सहज जित

बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार गोलबजार स्पोर्टस क्लबविरुद्ध ४-१ को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन अनिल रानमगरले दुई तथा…

विभागीय डर्बीमा पुलिसको पुनरागमन जित

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार पाँच खेल जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न विभागीय…

मनोहरामाथि खालीबारीको कठिन जित

जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न पहिलो खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १-० गोलले पराजित गरेको हो ।…

एनभिए लिग : पुरुष तर्फ कोशीको लगातार पाँचौं हार

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ कोशी प्रदेशले लगातार पाँचौं खेल हारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार कोशी सुदूरपश्चिम प्रदेशसँग ३-१ को…

अमेरिकामा रायडेनलाई स्वर्ण पदक

बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् । अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले…