Month: २०८१, २८ बैशाख शुक्रबार १८:५२

सी डिभिजन लिग : पुल्चोकद्वारा महावीर फराकिलो अन्तरले पराजित

पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लबविरुद्ध ४-० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार पुल्चोकलाई जित दिलाउन सुमन श्रेष्ठले दुई तथा सिरबलो…

राराकप कबड्डी : महिला र पुरुषको दुवै उपाधि सुर्खेतलाई

मुगु । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा तालको किनारमा आयोजित कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ । रारा…

सी डिभिजन लिग : जितका साथ बागमती शिर्ष स्थानमा उकिल्यो

रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै बागमती यूथ क्लबलाई शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा बागमतीले रानीवनलाई ३-१ गोल अन्तरले पराजित गरेको…

भीमबहादुरले फ्रान्समा हुने पेरिस पारालिम्पिक छनोट खेल्ने

पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्। पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा…

युरोपा कन्फ्रेन्स लिग : ओलम्पियाकोससँग एस्टन भिल्ला स्तब्ध हुँदै बाहिरियो

एस्टन भिल्ला युरोपा कन्फ्रेन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ। करैसकाकिस स्टेडियममा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली ओलम्पियाकोससँग २-० गोल अन्तरले पराजित हुँदै भिल्ला प्रतियोगिताबाट बाहिरिएको हो। समग्रमा भिल्ला…

रोनाल्डोको गोलले अल नासरको उपाधि आशा जिवित !

कप्तान क्रिष्टियानो रोनाल्डोको गोल प्रेरित अल नासरले साउदी प्रो लिगमा अल अख्दोउदविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ । बुधबार राति भएको खेलमा अल नासरले पहिलो हाफमै २-० को अग्रता…

लेभरकुसेन र एटलान्टा युरोपा उपाधिको लागि भिड्ने

बायर लेभरकुसेन र एटलान्टा युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । विहिवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा बायर लेभरकुसेनले रोमासंग २-२ समग्रमा…