Month: २०८१, ३० बैशाख आईतवार १९:०५

ललितपुरमा प्ले टेनिस कोर्स शुरु

नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । चारदिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो । कोर्समा १८ जनाको सहभागिता…

नेपालकी सुनमाया बुढा स्पेनमा भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो

नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले स्पेन भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो स्थान हासिल गरेकी छन् । स्पेनको क्यानरी आइल्यान्डस्थित भोल्क्यानिक आइल्यान्ड पाल्मामा भएको ७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथन पूरा गर्न…

जयकुमार नाथ शाह स्मृति यू-१६ क्रिकेटको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो। मोक्षदाले १४३…

ललितपुर मेयर्स कप : एपीएफसँँग कोशी पराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो। जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिम प्रदेश र…

ललितपुर माथि सुदुरपश्चिमको जित

आइतबार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध…

किकस्टार्ट टोटनहम खुला ट्रायल : पहिलो दिन करिब १८ सय खेलाडी आए

भगवती क्लब टोखाको पहलमा सञ्चालित किकस्टार्ट टोटनहम खुला ट्रायलको पहिलो दिन शनिबार १८ सय जनाभन्दा धेरै खेलाडीले सहभागिता जनाएका छन् । च्यासलस्थित एन्फा फुटबल मैदानमा भएको छनोटको पहिलो दिन चार…

होटल स्टाफले खुलासा गरे सन्दिपलाई फसाउन गरिएको योजना

बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथी षड्यन्त्र भएको दाबीहरु बाहिर आइरहेका छन् । बलात्कार भएको हैन, उनी माथी षड्यन्त्र भएको भन्नेमा घटना भएको दिन पुगेका होटलका…

१३६ बर्षे लिगमा इतिहास रच्न मात्र दुई खेल टाढा म्यान्चेस्टर सिटि

लगातार चौथो वर्ष इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बन्दै दुर्लभ इतिहास बनाउन म्यानचेस्टर सिटी दुई खेलबाट मात्र टाढा रहेको छ। जितको दबाबमा रहेको दिन फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटी…

सन्दीपले विश्वकप खेल्ने सम्भावना जिवितै छ : क्यान अध्यक्ष चन्द

नेपाल दोस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा छँदा सामाजिक सञ्जाल भने सन्दीप लामिछानेमय बनेको छ । विचाराधीन मुद्दाका कारण सन्दीप विश्वकप खेल्ने टोलीमा अटाउन नसकेका कारण समर्थकहरुले चर्को आक्रोश र…