Category: तेक्वान्दो

कविराज खड्गी डब्लूटी इन्टरनेश्नल पुम्से कोचमा सफल

काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएको छन् । खड्गी राष्ट्रिय खेलकुद परिषद्,…

एसियाली खेलकुदका लागि अभिषेक छनोट

काठमाडौं । जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । गत…

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

काठमाडौं। नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वाधन र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६…

अमिर र रेणु पराजित

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ मंगलबार पराजित भएका छन् । मंगोलियाको उलानबटार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर…

सात खेलाडीलाई डबल प्रोमोसन

काठमाडौं । दिब्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङबाट ७ खेलाडीले डबल प्रोमोसन पाएका छन् । डबल्स प्रोमोसन पाउनेमा अन्जलीकुमारी यादब, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण,…

प्रेम र आयशालाई रजत

नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका…

आईटीएफ तेक्वान्दोको ग्रेडिङ सम्पन्न

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रान्ड मास्टर डा. राजेन्द्र बलानको उपस्थितिमा भएको ग्रेडिङबाट ४ जना छैटौं तथा ५…

तेक्वान्दो टोली मंगोलिया जाने

काठमाडौं । २७ औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ । जापानको आइची–नागोयामा हुने २० एसियाली खेलकुदको छनोट…

सुरथ लामाले जिते कांस्य पदक

स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कप जि ३–२०२६ अन्तर्गत अन्डर-६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक…

तेक्वान्दोको पुम्से टोली मंगोलिया जाने

काठमाडौं । नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार मंगोलियाको उलन्बटार प्रस्थान गर्ने भएको छ । जापानमा हुने २० औं एसियाली खेलकुदको छनोटका…