Category: कबड्डी

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

नेपाली महिला कबड्डी टोलीले पनि २० औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ । बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित…

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी,…

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु,…

डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक

काठमाडौं । नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ वुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरियो ।…

नेपाल कबड्डी लिगः सिजन २ का ६ टिमका मालिक सार्वजनिक

काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक…

एनकेएललो दोस्रो सिजन जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । म्यारियट होटलमा सोमबार आयोजित कार्यक्रममार्फत्…

एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व

काठमाडौं । २०८२ साल फागुन २ गते शनिबार नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको…

हिसान कबड्डीको उपाधि विराटनगरको कान्तिपुर कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत कबड्डीतर्फको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । शनिबार दिल्ली पब्लिक स्कुलको मैदानमा…

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीलाई

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन् । बिहीबार बर्दिबासस्थित पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २–अन्डर ७० को…

राष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई

काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ…