लालीगुराँस र हिमरश्मि सेमिफाइनलमा
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा…









