Category: भलिबल

भलिबल खेलाडी प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति

काठमाडौँ । नेपाल राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रगति नाथलाई स्नातक अध्ययन गर्न बबरमहल स्थित किङ्ग्स कलेजले छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच कलेजका निर्देशक राज पौडेल तथा किङ्ग्स…

काभा वुमन्स लिग : पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब काभा वुमन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार माल्दिभ्सकाे मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३–० काे साेझाे सेटमा…

काभा वुमन्स लिग : नेपालले तेस्रो खेलमा हुर्रा सोसाइटीसँग खेल्दै

काभा वुमन्स लिग अन्तर्गत एकमा जीत र एकमा हार ब्योहोरेको नेपाल पुलिस क्लबले आज तेस्रो खेल आयोजक माल्दिभ्सको हुर्रा सोसाइटी क्लबसँग खेल्ने छ । माल्दिभ्सको मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा…

काभा वुमन्स क्लब : पुलिस दोस्रो खेलमा पराजित

काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ। माल्दिभ्सको मालेमा शुक्रबार सम्पन्न खेलमा पुलिस इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार बेहोर्न बाध्य…

काभा वुमन्स लिग : पुलिस फौलादसँग खेल्दै

काभा वुमन्स लिगअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्समा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार शुक्रबार राति ९:१५ बजेबाट सुरु हुनेछ…

काभा वुमन्स लिगमा पुलिसको विजयी सुरुआत

काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको हो ।…

काभा वुमन्स लिग : पुलिसले आज हुमोसँग पहिलो खेल खेल्दै

साबिक विजेता नेपाल पुलिस क्लबले काभा वुमन्स लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका…

हिसान स्पोर्ट्स मिट : भलिबलमा पिसजोन र लर्डबुद्धलाई उपाधि

इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भलिबल खेलमा छात्रतर्फ पिसजोन स्कुल र छात्रातर्फ लर्डबुद्ध इन्टरनेशनल स्कुलले उपाधि जितेका…

हिसान भलिबलको उपाधि छात्रातर्फ रेडस्टार तथा छात्रतर्फ राष्ट्रनिर्माणलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज तथा छात्रातर्फ रेडस्टार कलेजले जितेको छ ।…

छैटौं टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि गण्डकीलाई

गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो । गण्डकी तेस्रो पटक च्याम्पियन बनेको हो ।…