स्कूल स्पोर्ट फाउण्डेशन र नेपाल स्कूल खेलकुद महासंघबीच समझौता
स्कूल स्पोर्ट फाउण्डेशन र नेपाल स्कूल खेलकुद महासंघ दुई पक्षीय समझौता पत्रमा चिनको डालियानमा एतिहासिक हस्ताक्षर भएको छ। नेपालभरका विद्यालयहरूमा खेलकुद शिक्षा र गतिविधिहरूलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी…










