Category: अन्य

एनएसएसएफ र हिसानबीच सम्झौता

नेपाल स्कुल स्पोट्र्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षेका समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरिका हिसानमा…

नेपालमै पहिलोपटक पारा टेन्डम र ह्यान्डसाइकलको प्रदर्शन

काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ । अमेरिकास्थित इन्क्लुसिभ साइकलिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय…

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोशाक प्रदान गरेको छ । विभिन्न १० खेलको तयारी…

देवेन्द्र शेरचनलाई नै लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गर्ने जिम्मेवारी

नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ लाई आगामी असोज मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत…

नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा बिहीबार नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय…

२० औँ एशियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्छौंः सदस्यसचिव मेहता

काठमाडौँ । जापानमा आयोजना हुने आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने खेल र खेलाडीको टुङ्गो लागेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन् । शिक्षा प्रणाली सुधार, नीति निर्माण,…

एजनको प्रोडक्ट लोन्च

काठमाडौं । नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार लोन्च गरेको छ । एजनकी प्रोपाइप्रटर लि मेङ, एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ…

पुलिस टिम च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय महिला तथा पुरुष कुश्ती प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । नेपाल कुश्ती संघको आयोजनामा सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

काठमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १९ असारमा आयोजना गर्न लागेको सातौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एकेडेमीका…