Category: अन्य

नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा

काठमाडौं । नेपालको सबैभन्दा पुरानो जिम नेपाल ब्यायाम मन्दिरले आगामी दिनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ…

राखेपमा दावाको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्राटे«ल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् । दावा शनिबार अस्ट्रेलिया जाँदै…

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाइ दिएका छन् । भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको…

एनओसी र हेल्थ कन्सर्नका पदाधिकारीबीच छलफल

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) द्वारा संयुक्तरुपमा रुपमा हुन लागेको परियोजनाको दोस्रो चरणको प्रगतिबारे बुझ्नका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहिबार हेल्थ कन्सर्नका…

डजबल टोली मलेसिया जाने

काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ । मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको…

पाँचौँ अन्तरस्कुल प्रतियोगिता : फुटसलमा चेल्सीको वर्चस्व

काठमाडौं । पाँचौं अन्तरस्कुल फुटसल तथा बास्केटबल प्रतियोगितामा आयोजक चेल्सी वर्ल्ड स्कुलले वर्चस्व बनाएको छ । कार्तिक २४ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल र बास्केटबलका सबै पाँच विधाको च्याम्पियनको टुंगो…

एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ मा

काठमाडौं । साहसिक खेलमा रुचि बढ्दै गएको समयमा एक्टेरा नेपाल आफ्नो दोस्रो संस्करणसहित फेरि पोखराको बेगनास किनारमा फर्किन लागेको छ । मंसिर १३ गते हुने यो आयोजनालाई पेरिविङ्कल्स सर्भिस प्रालिले…

डेफलिम्पिक्स टोली जापान प्रस्थान

काठमाडौं । समर डेफलिम्पिक्सको २५ औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १०…

वेस्टर्न रिजनल स्पोर्ट्स मिट सुरु

वेस्टर्न रिजनल कमिटीको आयोजनामा वेस्टर्न रिजनल स्पोर्ट्स मिट शुक्रबारदेखि सुरु भएको छ । स्पोर्ट्स मिटको काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । स्पोर्ट्स मिटमा बास्केटबल,…

चार जना प्रशिक्षकको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त हुनु…