Category: अन्य

प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न

काठमाडौं । एक दिवसिय प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौ वल्र्ड स्कुलमा सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको थियो…

भोलि काठमाडौंमा एसियन गेम्स फन रन आयोजना हुने

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा एसियन गेम्स फन रन आयोजना गर्ने भएको छ । ओलम्पिक कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद…

उमा कुङफु खेलाडी सुजन जर्मनी प्रस्थान

काठमाडाैं । ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु…

एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी

काठमाडौँ । २० औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको…

नेपाल–ब्रीटेन पिकलबल टुर्नामेन्ट इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न

काठमाडौं । पिकलबल एसोसियसन नेपालको आयोजना तथा अरुण चौधरी फाउण्डेसन र सपोर्ट नेपाल यूकेको सहयोगमा नेपाल–ब्रीटेन फ्रेण्डली पिकलबल टुर्नामेन्ट शुक्रबार काठमाडौंको हात्तिगौडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न भएको छ । प्रतियोगितामा…

मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनकाे तदर्थ समिति गठन

मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति भेलाले नौ सदस्य तदर्थ समिति सर्बसम्मत मनोनित गरिएको छ । दुई जना सदस्य तदर्थ समितिले मनोनयन गरी एघार सदस्य समितिले पूर्णता पाउनेछ ।…

एलए नेट च्याम्पियनसिप सम्पन्न

काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप शुक्रबार समपन्न भएको छ । हात्तीवनस्थित आयोजक एलएकै हातामा भएको प्रतियोगितामा फुटबल, फुटसल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी…

रतुवामाई राष्ट्रपति रनिङ शिल्डको उपाधि राष्ट्र निर्माणलाई

रतुवामाई (मोरङ) । १७औं रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण बोर्डिङ स्कुल रतुवामाई-१० ले जितेको छ । रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन…

एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप : लोयल्टी र एलए विजयी

काठमाडौं । लोयल्टी एकेडेमी र आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ ले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन् । लोयल्टीले ज्ञानोदयलाई १–० तथा एलए ‘ए’ ले आफ्नै…

काठमाडौं पिंक केयरएथन आयाेजना हँदै

काठमाडौं । महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते (मार्च १४) काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना लेजर पोर्ट नेपाल…