पहिलो ओलम्पियन संगीना सम्मानित
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले छनोट चरण पार्दै ओलम्पिक खेलेकी पहिलो नेपाली महिला खेलाडी तेक्वान्दोकी संगीना वैद्यलाई बिहीबार सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सको…
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले छनोट चरण पार्दै ओलम्पिक खेलेकी पहिलो नेपाली महिला खेलाडी तेक्वान्दोकी संगीना वैद्यलाई बिहीबार सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सको…
काठमाडाैं । किकबक्सिङ विकास कार्यक्रमअन्तर्गत ब्ल्याकवेल्ट ग्रेडिङ तथा रेफ्री÷कोच सेमिनारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र एसियाली किक बक्सिङ महासंघका…
काठमाडौं । चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न ८ व्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न ८ उपसमिति गठन गरिएको आयोजक…
काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा…
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप…
सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सदस्य-सचिव चन्दलाई शपथ…
काठमाडौं । कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा…
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा महासचिव राजीव श्रेष्ठले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाललाई क्यानबेरा प्रस्थान गर्नु अघि विदाइ गर्नुभएको छ । खनालले सन् २०२६ अप्रिल…
सुर्खेत । कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने…
काठमाडौं । मार्च २८ तारिखदेखि भारतको चण्डीगढमा हुने तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । टोलीमा शिवराज…